Nsu Pnc

Nsu PnCampus BBs

नेपाल विद्यार्थी सङ्घ

पञ्चायती अँध्यारो युगमा विद्यार्थीमाझ लोकतन्त्रको मसाल बोकेर सडकमा उत्रने विद्यार्थी संगठन हो– नेपाल विद्यार्थी संघ
हजारौं बिर्बिरंगनाहहरुको बलिदान त्याग र संघर्षबाट सिञ्चित ने.वि.संघ विधिवत रुपमा स्थापना २००२७ साल बैशाख ६ गते तत्कालीन कांग्रेस सभापति राजनेता बिपि कोइराला र श्रद्देय सन्त नेता कृष्णप्रसाद भट्टराईको पहलमा सम्पूर्ण प्रजातन्त्रवादी विद्यार्थी संगठनलाई एकै छातामूनि राखेर बृहत प्रजातान्त्रवादी विद्यार्थी संगठन निर्माण गर्ने र पञ्चायत विरुद्धको आन्दोलनको मसालले बैचारिक रुपमा बहस गर्दै लोकतन्त्रको उज्यालो जनता समक्ष पुर्याउने उदेश्य बोकेर स्थापित भएको थियो।
नेपाल विद्यार्थी सङ्घ निरंकुश, अधिनायकवादी र सामन्तीहरूको विरुद्धमा अनवरत सङ्घर्ष रहि मानव अधिकार, लोकतान्त्र, सामाजिक सदभाव, स्वतन्त्र न्याय, बिधिको शासन, सुशासन, सामाजिक न्याय र प्रेस स्वतन्त्र लगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनिती, अर्थिक, शैक्षिक एवं समान्त मुलक राष्ट्र निर्माणको अग्रगामी भुमिका निर्बाह गर्दै आएको र गरी रहने प्रतिबद्धता अनुरुप जन्मिएको संस्था नै नेपाल विद्यार्थी सङ्घ हो ।

PARAGON

राष्ट्रियता, लोकतन्त्र, समाजबाद र बिधार्थी एकता नेपाल बिधार्थी संघका आदर्श हुन् ।

OUR FLAG

संघर्ष र शहीदको बलिदानको प्रतीकको रुपमा रातो पृष्ठभूमिको बिचमा बिश्व शान्तिको प्रतिक सेतो गोलाकार भित्र बिधार्थीको पहिचान र सृजनाको प्रतीक कलम र चेतना र विद्रोहको प्रतीकको रुपमा मशाल क्रस भएको ने बि संघ को झण्डा छ । यो बनोट आफैँले पनि विद्रोह, सिर्जना र समृद्धिको वकालत गर्दछ ।

JAY NEPAL

हरेक नेपालीको लागि जय नेपाल गर्बको बिषय हो जसको अर्थ नेपालको जय भन्ने बुझिन्छ । महान शहीद शुक्रराज शास्त्रीले आफ्नो अन्तिम इच्छा स्वरुप प्रयोग गर्नु भएको वाक्य हो – जय नेपाल । यसलाई नेपाली काँग्रेस र सबै भातृ संस्थाहरुले एकअर्कामा अभिबादन आदानप्रदान गर्दा प्रयोग गर्दछन्

Nsu Since 2027 B.S

जयतु संस्कृतम्ः पृष्ठभूमिकाल

जयतु संस्कृतम् अहिलेका विद्यार्थी संगठनको एउटा पृष्ठभूमि काल मात्रै हो। तात्कालीन समयमा दरबारमार्गमा रहेको तीनधारा संस्कृत छात्राबासमा रहेका विद्यार्थीहरूले राणा विरोधी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउन महत्वपूर्ण भूमिका निर्वाह गरे। २००४ साल असार १ गते गठन भएको विद्यार्थीहरूको संगठन नेपाली इतिहासमा पहिलो विद्यार्थी संगठनको हिसावले चिनिन्छ। त्यतिबेला पुरोहितहरूको बसोबास रहेको सो छात्राबासमा जो कोहीले आन्दोलन गर्दापनि प्रहरी हस्तक्षेपको खासै डर थिएन। एकातिर नेपाली काँग्रेसले सशस्त्र आन्दोलन चलाईरहेको थियो भने विद्यार्थीहरूले सरकारी भात खाएर नै सरकार विरूद्ध आन्दोलनको आँधिबेरी चलाईरहेका थिए। उनीहरूले गरेको गल्तीमा मृत्युदण्ड दिने प्रचलन नभएकोले पनि जतिसुकै आन्दोलन गर्दापनि कडा कारबाहीको डर नभएपछि धेरै भन्दा धेरै विद्यार्थीको सहभागिता भयो। अन्ततः विद्यार्थीको संलग्नताको केही समयपछि आन्दोलनले पूर्णता पनि पायो। तात्कालीन समयमा स्वतन्त्रता प्राप्तिको भनेर नै आन्दोलन केन्द्रित नभएको भएपनि पछि उनीहरू विस्तारै स्वतन्त्रता प्राप्तिको लागि आन्दोलन केन्द्रीत हुँदै गयो। त्यतिबेला संस्कृत मात्रै पढ्दै आएका विद्यार्थीहरूले भूगोल, इतिहास र नागरिक शास्त्र लगायतका विषय पढ्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरू गरेका थिए। यसैमा केन्द्रीत भएका वि सं २००५ मा त्रि–चन्द्र क्याम्पसका विद्यार्थीहरूले नेपाल छात्र संघ नामक विद्यार्थी संगठन खोली आफ्नो शत्तिःलाई प्रजातन्त्र प्राप्तिमा केन्द्रीत गरेका थिए।

गुटबन्दी र अवको ने.वि.संघ !!!

विचार विमर्श र बिद्रोहको प्रकाष्ट सडक तताएर सदन तर्साउने मात्र होइन अवको ने.वि.संघ आकासलाई छानो बनाउदै वाच्ने बालबालिका हुन या तुईन चडेर आर्जन गरेको सर्टिफिकेट बिदेशमा भाँडा माझ्न बेच्ने बाध्यतालाई स्वदेशमानै उत्पादनमुखी, आधुनिक, आत्मनिर्भर शिक्षाको रुपमा स्थापित गरि बजारमा काम खल्तीमा दाम र समाजमा नाम हुनेगरी अगाडि बडाउनुपर्न जिम्मेवारी ने.वि.संघको काधमा छ। Read More ...

Brand creation, trend analysis & style consulting

Lorem Ipsum has been the industry's standard dummy text ever since. Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since.

Product promotion, Blog advertising & SEO

Lorem Ipsum has been the industry's standard dummy text ever since. Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since.

नेपाल बिद्यार्थी संघ

शैक्षिक संस्था बाहुबल प्रयोग गर्ने थलो होइन, यो त बिचारको द्वन्द्वात्मक भूमि हो ।'
वी.पी. कोइराला

What our clients say

Lorem Ipsum has been the industry's standard dummy text.

"एक अधिनायकवादिले जस्तो व्यवाहार गर्छ ठिक त्यस्तै प्रजातन्त्रवादिले फर्काउछ भने आखिर अधिनायकवादी र प्रजातन्त्रवादिमा के नै भिन्नता भयो र ?"

Krishna Prasad Bhattarai

Krishna Prasad Bhattarai

नेपाली राजनीतिका सत्य,निष्ठा,सदाचार र सत्कर्मको बाटोमा अविचलित यात्री,सन्त नेता,पुर्व प्रधानमन्त्री,ने.काङ्ग्रेस संस्थापक स्वर्गिय कृष्णप्रसाद भट्टराई

नेतृत्वको सन्दर्भमा - "देशमा अर्को चुनाबको मात्र चिन्ता गर्न राजनितिज्ञ होइन अर्को पुस्ताको चिन्ता गर्न राजनेता चाहिएको छ।"

Ganeshman Singh

Ganeshman Singh

जातान्त्रिक आन्दोलनका अथक योद्धा , नेपाली काङ्ग्रेसका संस्थापक नेता, प्रज्ञावान व्यक्तित्व लौंह पुरुष गणेशमान सिंह

"घुस लिन्या र दिन्या दुबै राष्ट्र का सत्रु हुन, दुबै कन अंग छेदन गरि डाडा कटाया पनि पाप लाग्न्या छैन ।"

Prithivi Narayan Saha

Prithivi Narayan Saha

राष्ट्रपिता

राष्ट्रियताको भावनात्मक विकास एउटै विचारधाराको प्रचारले हुँदैन, त्यो विकासको क्रम द्वन्द्वात्मक हुन्छ। विचारको संघर्ष राष्ट्रिय हितका सम्बन्धमा मतभिन्नताबाट निस्केको त्यो सामूहिक निर्णयको फराकिलो शिलाखण्डमा राष्ट्रियताको भावना गहिरिँदै, बाक्लिदै र फराकिलो हुँदै दृढतर हुँदै जान्छ।

B.P KOIRALA

B.P KOIRALA

प्रथम जननिर्वाचित प्रधानमन्त्री,नेपाली काङ्ग्रेसका संस्थापक राजनेता स्वर्गीय बि.पि कोइराला

* म कसैको आत्म-सम्मान गुमाउनु भन्दा ठूलो नोक्सानको कल्पना गर्न सक्दिन। ** आफूलाई खोज्ने उत्तम तरिका अरूको सेवामा आफूलाई गुमाउनु हो। *** इमानदार असहमति प्राय प्रगतिको राम्रो संकेत हो।

Mahatma Gandhi

Mahatma Gandhi

Mohandas Karamchand Gandhi

president

bibek prz

bibek prz

nsu pkr 23

president

bibek prz

bibek prz

nsu pkr 23

president

bibek prz

bibek prz

nsu pkr 23

president

bibek prz

bibek prz

nsu pkr 23

president

bibek prz

bibek prz

nsu pkr 23

president

bibek prz

bibek prz

nsu pkr 23

president

bibek prz

bibek prz

nsu pkr 23

"मानिस पेट भर्ने थौलो मात्र होइन , सक्रीय मस्तिष्क र संवेदनशील हृदय भएको प्राणी पनि हो , उसको देशको निम्ति केही गर्ने कर्तव्य हुन्छ।"

GANESH MAN SINGH

GANESH MAN SINGH

"जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।'" "मेरो राजनैतिक जीवन खुलेको पाना हो। मलाई आफ्नो सम्बन्धमा सफाई दिइरहने एकदम आवश्यकता छैन।"

B.P KOIRALA

B.P KOIRALA

nsu pkr 23

president

bibek prz

bibek prz

nsu pkr 23

president

bibek prz

bibek prz

nsu pkr 23

संगठ्न भित्र गरे जस्तो संघर्ष संगठन विपक्षी संग गर्नु उत्तिकै सहजता हुदैन,तसर्थ नया अनुहार पनि सहभागीता गराउनु पर्छ, तिनै नया अनुहार पुराना भए पश्चात् होइन परिपक्क भए पश्चात् नेतृत्वको अवसर दिइनु पर्छ्। #लोकतान्त्रीक_प्रतिस्पर्धात्मक_राजनीति_नवीन_रणनीति ।

Bibek Parajuli

Bibek Parajuli

President- Nsu Pnc BBs Faculty

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Janie Doe

Janie Doe

UI Designer

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Katie Fox

Katie Fox

Fashion Blogger

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Katie Fox

Katie Fox

Fashion Blogger

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Katie Fox

Katie Fox

Fashion Blogger

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Katie Fox

Katie Fox

Fashion Blogger

Lorem Ipsum passages, and more recently with desktop publishing software.

Melisa Edwards

Melisa Edwards

Food Critic

Recent Blog Posts

Lorem Ipsum has been the industry's standard dummy text.

No results found

Meet The Team

nsu pnc bbs 2078

Leave Blank

Bibek Parajuli

Bibek Parajuli

President
Shiva Paudyal

Shiva Paudyal

Vice-President (9846941299)
Vivek Timilsina

Vivek Timilsina

Vice-President (9805891944)
Ajit Kshytri

Ajit Kshytri

Vice-President (9826504960)
Aman Paudyal

Aman Paudyal

Vice-President (9825148575)
Anup Kshetry

Anup Kshetry

Vice-President
Bibek Subedi

Bibek Subedi

Vice-President
Bishal Regmi

Bishal Regmi

Secretary (986057491)
Amrit Chapagain

Amrit Chapagain

Secretary (9817112384)
Bibek subedi

Bibek subedi

Vice-Secretary (9806176409)
Bikash Kshetry

Bikash Kshetry

Vice- Secretary (9805122408)
Pratap Parajuli

Pratap Parajuli

Vice-Secretary
Smirti Tiwari

Smirti Tiwari

Treasurer
Roshan Giri

Roshan Giri

Member
Manil Gurung

Manil Gurung

Member
Safal Kshetry

Safal Kshetry

Member
Sagar Subedi

Sagar Subedi

Member
Bikash Kshetry

Bikash Kshetry

Member
Niraj Subedi

Niraj Subedi

Member
Safal Adhikari

Safal Adhikari

Member
Garima Sharma

Garima Sharma

Member
Aakash B.k

Aakash B.k

Member
Bibash Tamang

Bibash Tamang

Member
Bishal Sunar

Bishal Sunar

Member
Sajan Ramdam

Sajan Ramdam

Member
Bodh Nepali

Bodh Nepali

Member
Krishna Aryal

Krishna Aryal

Member
Sagar Poudel

Sagar Poudel

Member